Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले पठायो अर्थमा १८ वुंदे कार्य योजना, किन गरिएन सार्वजनिक ?

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, १४ : १७ मा प्रकाशित

सेबोनले पठायो अर्थमा १८ वुंदे कार्य योजना, किन गरिएन सार्वजनिक ?

अन्तत : नेपाल धितोपत्र बोर्डले पनि अर्थ मन्त्रालयलाई पुंजी बजार सुधारको कार्ययोजना पठाएको छ।

सेबोनको मंगलबार अर्थमा १८ वुंदे कार्य योजना पठाएको बुझिएको छ।  धितोपत्र बोर्डले कार्य योजना पठाउन अगाडी नेपाल स्टक एक्सचेन्ज (नेप्से),  सीडीएससी, लगायत अरु सरोकारवालाबाट प्राप्त राय–सुझाव लिएर अर्थ मन्त्रालयमा कार्य योजनामा पेस गरेको हो। 

धितोपत्र बोर्डका पठाएको सुझाव भने सार्वजनिक गरेको छैन ।  यसै विषयमा अर्थसंसारसंग कुराकानी गर्दै एक उच्च अधिकारीले भने ,बोर्ड बजारको अभिभावक हो ,बोर्डको सुझाव मन्त्रालयबाट कार्यान्वयन पुरै भएन भने बजारमा नकारात्मक माहोल बोर्ड  सजग मात्र बनेको हो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको