Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को प्रतिफल घोषणा

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ११ : २८ मा प्रकाशित

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को प्रतिफल घोषणा

ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।

क्यापिटलको आज बसेको सञ्चालक समिति बैठकले इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले हुन आउँने ५ करोड १२ लाख रुपैयाँ वितरण गर्ने घोषणा गरेको हो ।

साथै ग्लोबल आइएमई क्यापिटलले सो फण्डको गत आर्थिक वर्षको लेखापरिक्षण समेत गरीसकेको जनाएको छ ।

66e3d15d264b7.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको