Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंको नेतृत्वमा राइड सेयरिङविरुद्ध ट्याक्सी चालकको प्रदर्शन

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, १४ : २१ मा प्रकाशित

दुर्गा प्रसाईंको नेतृत्वमा राइड सेयरिङविरुद्ध ट्याक्सी चालकको प्रदर्शन

राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउनेलगायतका माग गर्दै ट्याक्सी चालकहरूले आन्दोलन गरेका छन्।

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा उनीहरूले जडीबुटीमा बीच सडकमै ट्याक्सी राखेर सडक अवरोध गरेका हुन्। केही समय सडक बन्द भएकोमा अहिले प्रहरीले ट्याक्सी हटाएर सडक सञ्चालन गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको