Like us!
Follow us!
Connect us!
Watch us!

एकैपटक ४५ जना अधिकृतको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, १४ : ५२ मा प्रकाशित

एकैपटक ४५ जना अधिकृतको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

अर्थ मन्त्रालयमा एकसाथ ४५ जना सहसचिवको सरुवा भएको छ ।

अर्थमन्त्रालय, आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, मध्यस्तरीय करदाता कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र लगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृत‍को सरुवा भएको हो । 

 

66e7f67b229cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको