Like us!
Follow us!
Connect us!
Watch us!

उपसभामुखलाई हटाउने सम्बन्धमा कुनै छलफल भएको छैनः प्रधानमन्त्री

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, १५ : ०८ मा प्रकाशित

उपसभामुखलाई हटाउने सम्बन्धमा कुनै छलफल भएको छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभको बताएका छन् ।  सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

गत सोमबार २४ गते बालुवाटारमा बसेको  बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल भएको सूचना बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको थियो । सोहीबारे संसद्लाई जानकारी दिँदै उनले उपसभामुख हटाउने विषयमा अनावश्यक हल्ला चलेको र यस्ता अनावश्यक कुरा नउचाल्न आग्रह समेत गरे।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको