Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से कार्यालयमा एक्कासी किन पुगे अर्थमन्त्री पौडेल ?

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, १४ : ४२ मा प्रकाशित

नेप्से कार्यालयमा एक्कासी किन पुगे अर्थमन्त्री पौडेल ?

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय गएका छन् । अर्थमन्त्री पौडेल आज (बुधवार)  दिउँसो नेप्से गएका हुन् । 

अर्थमन्त्री पौडेल नेप्सेको कार्यालय जानुको करण भने खुलाइएको छैन । यसबारे थप विवरण आउन भने बाँकी नै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको