Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको ३७ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ०८ : ४७ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको ३७ हजार कित्ता सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७ हजार ८८७ कित्ता सेयर बिक्रीमा राखिएको छ। संस्थापक समूहतर्फको यो सेयर सर्वसाधारणले किन्न पाउने भएका हुन्। 

यसअघि संस्थापक सेयरधनीका लागि बिक्री खुला गरिएको थियो। तर, ३५ दिनसम्म बिक्री नभएपछि कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। 

सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति  तथा संघसंस्थाले आवश्यक कागजातसहित गरी सूचना प्रकाशित भएको मिति सोमबादेखि १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नवलपरासी, गैंडाकोटमा आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको