Like us!
Follow us!
Connect us!
Watch us!

भारी अंकले घटेको बजारमा यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, १५ : २१ मा प्रकाशित

भारी अंकले घटेको बजारमा यी कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा २४७० बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ ।

यी हुन् आज उच्च कारोबार भएका कम्पनी

एनएलजी इन्स्योरेन्सः १८ करोड ४१ लाख रुपैयाँ
सानिमा रिलायन्स लाइफः १७ करोड ५९ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः १४ करोड ६५ लाख रुपैयाँ
अपी पावरः १३ करोड ५५ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः ११ करोड ६१ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः ११ करोड ५४ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ११ करोड २७ लाख रुपैयाँ
नेपाल फाइनान्सः १० करोड ८४ लाख रुपैयाँ
एचआईडीसीएलपीः १० करोड ९ लाख रुपैयाँ
एचआईडीसीएलः ९ करोड ३२ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको