Like us!
Follow us!
Connect us!
Watch us!

७४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, १७ : ३१ मा प्रकाशित

७४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ७४ लाख ३९ हजार २५० कित्ता सेयर सूचीकृत भएको छ ।

नेप्सेमा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो । 

आज नेप्सेमा  सूचीकृत भएको सेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरिद बिक्री गर्न सक्ने छन् ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको