Like us!
Follow us!
Connect us!
Watch us!

घटेको बजारमा यी १० कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १५ : १६ मा प्रकाशित

घटेको बजारमा यी १० कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँमा कारोबार सीमित बनेको छ ।

आज एनएलजी इन्स्योरेन्सको उच्च कारोबार  भएको छ।

यी हुन् आज उच्च कारोबार गर्ने कम्पनी

एनएलजी इन्स्योरेन्सः १५ करोड ९२ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १५ करोड ५ लाख रुपैयाँ
अपी पावरः १३ करोड ७० लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः १२ करोड ८४ लाख रुपैयाँ
शिवम सिमेन्टः ८ करोड ५८ लाख रुपैयाँ
ङादी ग्रुप पावरः ७ करोड ४८ लाख रुपैयाँ
नेपाल फाइनान्सः ७ करोड ३० लाख रुपैयाँ
अपर तामाकोशीः ७ करोड १३ लाख रुपैयाँ
रुरु जलविद्युतः ७ करोड १ लाख रुपैयाँ
सर्वोत्तम सिमेन्टः ६ करोड ५४ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको