Like us!
Follow us!
Connect us!
Watch us!

११०० मेगावाटका हाइड्रोको उत्पादन बन्द हुँदा २ अर्ब ४५ करोडको क्षति भयोः ऊर्जा मन्त्री

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १७ : ४३ मा प्रकाशित

११०० मेगावाटका हाइड्रोको उत्पादन बन्द हुँदा २ अर्ब ४५ करोडको क्षति भयोः ऊर्जा मन्त्री

उर्जा मन्त्री दीपक खड्काले १ हजार १ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको जनाएका छन् ।

मन्त्री  खड्कालेआइतबार पत्रकार सम्मेलन गर्दै ३ दिनको लगातारको वर्षापछिको बाढी र पहिरोका कारण ११०० मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको बताए । उनका अनुसार जलविद्युत र प्रसारणलाइनमा २ अर्ब ४५ करोडको क्षति भएको छ भने सिन्चाईमा १ अर्ब ३५ करोड क्षति भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बाढी र पहिरोले निजी क्षेत्रका २० वटा जलविद्युत आयोजनामा क्षति पुगेको  जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको