Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको १ लाख ८० हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १४ असोज २०८१, ०९ : ०६ मा प्रकाशित

एनएमबि बैंकको १ लाख ८० हजार कित्ता सेयर बिक्रीमा

एनएमबि बैंकको झन्डै दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकका संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयर बैंकका बहाल संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउने छन्।

इच्छुक संस्थापकले ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । ३५ दिनभित्र सेयर बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको