Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा सुधार आउँदै गर्दा नेप्सेको टिएमएसमा समस्या

अर्थ संसार

सोमबार, १४ असोज २०८१, ११ : ५८ मा प्रकाशित

बजारमा सुधार आउँदै गर्दा नेप्सेको टिएमएसमा समस्या

झरिरहेको बजारमा सुधार आउँदै गर्दा नेप्सेको सिस्टममा भने समस्या देखिएको छ।

बजारका अधिकांश ब्रोकरहरूका टिएमएसमा समस्या देखिदा बजारको कारोबार प्रभावित भएको छ। 

यस बारेमा नेप्सेमा जानकारी  दिन खोज्दा कोही पनि नेप्सेका  अधिकारीहरू सम्पर्कमा आउन चाहेनन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको