Like us!
Follow us!
Connect us!
Watch us!

४४ अकंले बढ्यो पुँजी बजार,३ अर्ब ७१ करोडको सेयर कारोबार

अर्थ संसार

सोमबार, १४ असोज २०८१, १५ : १४ मा प्रकाशित

४४ अकंले बढ्यो पुँजी बजार,३ अर्ब ७१ करोडको सेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अकंले बढेर २५०८.८६ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोडको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको  सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै सीएचडीसीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु सेलेक्ट फन्डका इकाईधनी रहेका छन्। आज यस फन्डका इकाईधनीले ९.३६ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको