Like us!
Follow us!
Connect us!
Watch us!

बढेको बजारमा कुन् कुन् कम्पनीको भयो उच्च कारोबार ?

अर्थ संसार

सोमबार, १४ असोज २०८१, १५ : २० मा प्रकाशित

बढेको बजारमा कुन् कुन् कम्पनीको भयो उच्च कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अकंले बढेर २५०८.८६ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । 

यी हुन् बजार बढ्दा उच्च कारोबार गर्ने १० कम्पनी

सीईडीबी हाइड्रोपावरः १७ करोड ६९ लाख रुपैयाँ
सर्वोत्तम सिमेन्टः १७ करोड १५ लाख रुपैयाँ
शिवम सिमेन्टः १५ करोड ३३ लाख रुपैयाँ
नेपाल फाइनान्सः १३ करोड १ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ८ करोड ७६ लाख रुपैयाँ
सोनपुर मिनरल्सः ८ करोड ५७ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः ८ करोड ४३ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः ७ करोड ४९ लाख रुपैयाँ
गुडविल फाइनान्सः ७ करोड २० लाख रुपैयाँ
अपी पावरः ६ करोड ८८ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको