Like us!
Follow us!
Connect us!
Watch us!

११४ अकंले बजार बढ्दा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १५ : १७ मा प्रकाशित

११४ अकंले बजार बढ्दा यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अकंले बढेर २६२३.५६ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको कारोबार भएको छ ।

यी हुन् आज उच्च कारोबार भएका कम्पनी

एनएलजी इन्स्योरेन्सः २८ करोड ८२ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः २३ करोड ५१ लाख रुपैयाँ
नेपाल फाइनान्सः २० करोड ७२ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १९ करोड ७२ लाख रुपैयाँ
अपी पावरः १८ करोड १० लाख रुपैयाँ
शिवम सिमेन्टः १२ करोड ३८ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः १३ करोड ७१ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः १३ करोड ३३ लाख रुपैयाँ
कुमारी बैंकः ११ करोड ७२ लाख रुपैयाँ
गुडविल फाइनान्सः १० करोड ८१ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको