Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंलाई एकलाख धरौटीमा छाड्न अदालतले दियो आदेश

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १६ : ४५ मा प्रकाशित

दुर्गा प्रसाईंलाई एकलाख धरौटीमा छाड्न अदालतले  दियो आदेश

अदालतले पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई धरौटीमा छाड्न भनेको हो । 

उनलाई १ लाख धरौटीमा छोड्न आदेश दिएको हो । प्रसाईं साइबर अपराधको आरोपमा हिरासतमा थिए । अदालतको यो आदेशसँगै प्रसाईं आजै धरौटी बुझाएर रिहा हुने भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको