Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २० असोज २०८१, ०७ : ५० मा प्रकाशित

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनीका नाममा रहेको सेयर बहालवाला संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको हो।

सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ। ३५ दिनभित्र संस्थापकले सेयर खरिद नगरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने छ।

बैंकले बिक्रीमा राखिएको सेयरको संख्या खुलाएको छैन।

बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने सूचनामा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको