Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी ठगी प्रकरणमा रवि निर्दोष नै छनःप्रचण्ड

अर्थ संसार

सोमबार, २१ असोज २०८१, १० : ३७ मा प्रकाशित

सहकारी ठगी प्रकरणमा रवि निर्दोष नै छनःप्रचण्ड

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “उहाँ दोषी हुनुहुन्न भन्ने कुरा  छानबिन प्रतिवेदनले नै भनेको हो, मैले भनेको होइन । यसभन्दा बढी मैले केही भन्दिनँ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको