Like us!
Follow us!
Connect us!
Watch us!

बजारको हट केक सिइडिबी हाइड्रोपावरको नाम परिवर्तन

अर्थ संसार

सोमबार, २१ असोज २०८१, १६ : २३ मा प्रकाशित

बजारको हट केक सिइडिबी हाइड्रोपावरको नाम परिवर्तन

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीको नाम परिवर्तन हुने भएको छ।  कम्पनीको आज बसेको साधारणसभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्तावलाई बहुमत सेयरधनीले स्वीकृति दिएका छन् ।

अब कम्पनीको नाम सिईडिबि होल्डङ्ग्स लिमिटेड हुनेछ। 

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी इन्भेस्टमेन्ट सेक्टर अन्तर्गतको कम्पनी रहको छ। नाम परिवर्तन बारे बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत साधारणसभामा भने,' यो नाम परिवर्तन मात्र होइन, यो ब्राण्डिङ्ग पनि हो। '

 

6703c002e5196.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको