Like us!
Follow us!
Connect us!
Watch us!

दशैँमा दक्षिणा नोट फोहोर नगर्न राष्ट्र बैंकको आग्रह

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, १३ : ३९ मा प्रकाशित

दशैँमा दक्षिणा नोट फोहोर नगर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले दशैंमा दक्षिणा दिँदा नोटमा जल तथा अबिर नलाग्ने गरी दिन आग्रह गरेको छ। मंगलबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

दशैंमा देवीको प्रसादको रुपमा टिका जमारासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होरियारपूर्वक प्रयोग गर्नुहुन नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ। राष्ट्र बैंकले जारी गरेको सुचनामा भनिएको छ।

6704e58c567df.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको