Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा खसीबोका किनमेल जारी (तस्बिरहरु)

अर्थ संसार

विहीबार, २४ असोज २०८१, १२ : ३४ मा प्रकाशित

काठमाडौंमा खसीबोका किनमेल जारी (तस्बिरहरु)

चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ ।

पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी,बोकाहरु काठमाडौंमा ल्याइएको छ । तर विगतको तुलनामा कम विक्री भएको खसी व्यपारीहरुले बताउँदै आएका छन् । विपद्का कारण सडक सञ्जालहरुमा क्षति हुँदा अवागमन असहज बनेसँगै पूर्वी क्षेत्रबाट भने यस वर्ष धेरै खसीबोका आएका छैनन् ।

काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ । उपभोक्ताहरु खसी किन्न भोलिसम्मै आउने गर्दछन् । भेडा,खसी, बोका र च्याङ्ग्रा विक्री सम्बन्धी फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरु यो फोटो फिचरमा । 

670779198367c.jpg 670779198b6e7.jpg 6707791a84474.jpg 6707791a891c3.jpg 6707791b162ab.jpg 6707791b46548.jpg 6707791b98646.jpg 6707791c0b1f1.jpg 6707791c11507.jpg 6707791c40ff7.jpg 6707791c9c7e8.jpg 6707791caaa6d.jpg 6707791cd2c12.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको