Like us!
Follow us!
Connect us!
Watch us!

आउने भो समता घरेलु लघुवित्तको थप सार्वजनिक निष्काशन, सबोनले दियो स्वीकृति

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १७ : ५८ मा प्रकाशित

आउने भो समता घरेलु लघुवित्तको थप सार्वजनिक निष्काशन, सबोनले दियो स्वीकृति

नेपाल धितोपत्र बोर्डले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडलाई थप सार्वजनिक निष्काशन गर्नका लागि अनुमति दिएको छ। 

लघुवित्तले ३,५०,९०४.२५ कित्ता साधारण सेयर थप सार्वजनिक निष्काशन मार्फत निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको मागेको थियो। 

यस थप सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरिरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको