Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

बुधबार, ३० असोज २०८१, १० : ५५ मा प्रकाशित

कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई कात्तिक १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ । 

सेयर रजिष्ट्रारमा नियुक्ति भएसँगै अब लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ ।

670f4b1d7da80.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको