Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, १८ : ४४ मा प्रकाशित

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न शुक्रबार रास्वपा कार्यालयबाट सीआईबीको टोलीले लामिछानेलाई पक्राउ गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको