Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको बोनश सेयरमूल्य समायोजन

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, २० : ३८ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको बोनश सेयरमूल्य समायोजन

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावरको बोनश सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले प्रस्तावित गरेको ३ प्रतिशत बोनश सेयरको सेयरमूल्य समायोजन भएको हो । नेप्सेले कारोबार अघिको सेयरमूल्य २८० रुपैयाँका आधारमा समायोजन गरेको छ ।

समायोजन पछि कम्पनीको सेयरमूल्य २७१ रुपैयाँ ८४ पैसा कायम भएको छ । सोमबार यहि मूल्यमा आधारित रहेर नेप्सेमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको