Like us!
Follow us!
Connect us!
Watch us!

गृहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सको लाभांश कति ?

विहीबार, ०६ पुस २०७४, १३ : ०२ मा प्रकाशित

गृहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सको लाभांश कति ?

अर्थ संसार, काठमाडौं– गृहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट लाभांश दिने भएको छ ।

पुष ५ गते बसेको संचालक समितिको बैठकले १० करोड ९१ लाख २४ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।

5a3b61981cb0f.jpg 5a3b619838cc7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको