Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा पुगेका कार्यकर्तालाई घुमघाम र फोटो सेसन नगर्न रास्वपाको निर्देशन

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, ११ : ३१ मा प्रकाशित

पोखरा पुगेका कार्यकर्तालाई घुमघाम र फोटो सेसन नगर्न रास्वपाको निर्देशन

पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्ताहरूलाई यताउता नगई आन्दोलनमै केन्द्रित हुन निर्देशन दिइएको छ।

रास्वपाको अनुशासन विभागले रवि लामिछानेको रिहाइकोआन्दोलनका लागि पोखरा पुगेका नेता तथा कार्यकर्ताले आन्दोलन भन्दा फोटो सेसन/घुमघाम  गर्न थालेपछी आन्दोलनमा केन्द्रित हुन निर्देशन दिएको हो। 

लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभरका कार्यकर्तालाई पोखरा झिकाएको थियो। शनिबारदेखि नै उनीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको