Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको १ लाख ६२ हजार बढी कित्ता सेयर बिक्रीमा, कति छ न्यूनतम मूल्य ?

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १६ : ५२ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको १ लाख ६२ हजार  बढी कित्ता सेयर बिक्रीमा, कति छ न्यूनतम मूल्य ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ लाख ६२ हजार ९५० कित्ता सेयर बिक्रीमा राखेको छ। 

कम्पनीको संस्थापक समूहले आजदेखि  लिलामी प्रक्रियामार्फत उक्त सेयर बिक्रीमा राखेको हो।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय ८० रुपैयाँ तोकिएकाले इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढीको बोलकबोल गरेर काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा कात्तिक ९ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको