Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मीको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १३ : १२ मा प्रकाशित

प्रभु महालक्ष्मीको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले सेयरधनीहरुको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। 

यसमा कम्पनीका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज (चैत ५ गते) बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको