Like us!
Follow us!
Connect us!
Watch us!

१८ अंकले ओरालो लाग्यो सेयरबजार, कारोबार रकम पनि घट्यो

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, १५ : १६ मा प्रकाशित

१८ अंकले ओरालो लाग्यो सेयरबजार, कारोबार रकम पनि घट्यो

कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबार ६ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज  ५ अर्ब ४१ करोडको 

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साहस उर्जाको २४ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको