Like us!
Follow us!
Connect us!
Watch us!

यो भैँसीले बाघ मार्ने देश हो,रास्वपालाई नहेपः विराजभक्त श्रेष्ठ

अर्थ संसार

शुक्रबार, ०९ कार्तिक २०८१, १६ : ०० मा प्रकाशित

यो भैँसीले बाघ मार्ने देश हो,रास्वपालाई नहेपः विराजभक्त श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले ‘भैँसीले बाघ मारेको देश’मा सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।

रास्वपाले आजदेखिसुरु गरेको काठमाडौं केन्द्रीत आन्दोलनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले सरकारलाई यस्तो चेतावनी दिएका हुन् । 
उनले सरकारले रास्वपाका मात्र त्रुटी औँल्याउने काम गरेको भन्दै त्यसो गरिरहे सरकार दुर्घटनामा पर्ने समेत बताए ।
उनले भनेका छन्, ‘यो भैँसीले बाघ मार्ने देश हो । रास्वपालाई नहेप्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’

उनले सरकार रवि लामिछानेलाई प्रतिशोध साँधेर फसाउन लागि परेको आरोप समेत लगाए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको