Like us!
Follow us!
Connect us!
Watch us!

फर्कियो सेयर बजारमा उत्साह, ४६ अकंले बजार बढ्दा ६ अर्ब १२ करोडको सेयर कारोबार

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १५ : ०९ मा प्रकाशित

फर्कियो सेयर बजारमा उत्साह, ४६ अकंले बजार बढ्दा ६ अर्ब १२ करोडको सेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अकंले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको छ । बजारमा आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १२ करोेडको सेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै समृद्धि फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआईसी कुथेली बुखरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै निफ्रा उर्जा ऋणपत्रका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १.९५ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको