Like us!
Follow us!
Connect us!
Watch us!

फर्ष्ट माइक्रोफाइनान्सको सीईओमा पुनः पौडेल

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, १२ : ५० मा प्रकाशित

फर्ष्ट माइक्रोफाइनान्सको सीईओमा पुनः पौडेल

फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नुमनाथ पौडेल पुनः नियुक्त भएका छन्।

लघुवित्तको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई यही कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष अवधिको कार्यकालका लागि सीईओ पदमा पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको