Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन सेयर बजारको ओरालो यात्रा,नेप्से परिसूचक २७०० बिन्दुमुनी

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, १५ : १४ मा प्रकाशित

रोकिएन सेयर बजारको ओरालो यात्रा,नेप्से परिसूचक २७०० बिन्दुमुनी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८८ अकंले घटेर २६७५.५१ बिन्दुमा कायम भएको छ ।

आज ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५५ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको