Like us!
Follow us!
Connect us!
Watch us!

सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले गर्‍यो १ लाख रुपैयाँ जरिवाना

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, १७ : ४६ मा प्रकाशित

सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले गर्‍यो १ लाख रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राख्ने डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

बुधबार वडा नम्बर ३२ अन्तर्गत वाग्मती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सार्वजनिक सडकमा राखिएको पाइएपछि आवागमनमा अवरोध पुर्‍याउने काम  गरेको भन्दै महानगरले सो कारबाही गरेको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको