Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, १५ : २५ मा प्रकाशित

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

आज नेप्से २२.१४ अकंले बढेर २७६०.२१ बिन्दुमा बन्द भएको छ । आज  बजारमा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै साहस उर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड १७ लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।

यस्तै,हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावरको २५ करोड १० लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावरको  २२ करोड ७६ लाख रुपैयाँ,समृद्धि फाइनान्सको  २१ करोड ७८ लाख रुपैयाँ,सिंगटी हाइड्रोको २१ करोड ७५ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको २० करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरी सानिमा जीआईसी इन्स्योरेन्सको २० करोड २० लाख रुपैयाँ,अरुण काबेली को  १८ करोड ८७ लाख रुपैयाँ र ङादी ग्रुप पावरको  १७ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको