नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक र समाज लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बापतको २ लाख ५० हजार कित्ता र समाज लघुविको १४.२५ प्रतिशत बापतको २८ हजार ५ सय कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यी दुई कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न पाइनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस