Like us!
Follow us!
Connect us!
Watch us!

लाइन जोड्ने निर्णय गर्न विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्दै

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, १० : २० मा प्रकाशित

लाइन जोड्ने निर्णय गर्न विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्दै

नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक आज बोलाइएको छ। बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो । 

मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्न सोमबार पनि बैठक बसेको थियो । सो बैठकमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने विषयमा सहमति जुट्न सकेको थिएन । 

मन्त्रिपरिषद्को बैठकले गरेको टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णयको विषयमा छलफल गर्न  बोर्ड बैठक बोलाएको हो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको