Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानले उर्जा मन्त्रालयलाई बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ, के छ स्पष्टीकरणमा ? (पूर्णपाठ)

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १३ : ४८ मा प्रकाशित

कुलमानले उर्जा मन्त्रालयलाई बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ, के छ स्पष्टीकरणमा ? (पूर्णपाठ)

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् ।

बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधेका कुलमानले बिहीबार आफ्नो स्पष्टीकरण बुझाएका हुन् । 

मन्त्री खड्काले सोधेको स्पष्टिकरणको लिखित जवाफ दिँदै घिसिङले मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएको आफूलाई हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत प्रष्ट पारेका छन् । उनले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएकोमा असन्तुष्टि जनाएका छन् ।

आफूमाथि जसरी पनि कारवाही गर्ने नियतले विदा स्वीकृतिलगायतका नियमित र अनिवार्य प्रशासनिक काममा समेत बाधा उत्पन्न गरेको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।

कुलमानले ऊर्जामन्त्रीलाई दिएको जवाफ -

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको