Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा आज यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, १५ : २० मा प्रकाशित

बजार घट्दा आज यी कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२४ अकंले घटेर २७४८.९६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर  कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड २८ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । 

यस्तै,आज बेस्ट फाइनान्सको २९ करोड २५ लाख रुपैयाँ,आँखुखोला जलविद्युतको २५ करोड ५९ लाख रुपैयाँ,जानकी फाइनान्सको २० करोड ५९ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावरको १९ करोड ३३ लाख रुपैयाँ,लक्ष्मी सनराइज बैंकको १९ करोड १० लाख रुपैयाँ र समृद्धि फाइनान्सको १५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ भने साहस ऊर्जाको १३ करोड २० लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरको १३ करोड २ लाख रुपैयाँ र  सुपर मादी हाइड्रोपावरको १२ करोड ६२ लाख रुपैयाँको कारेबार भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको