Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार : परिसूचक करिब ५ अकंले बढ्दा पौने १२ अर्बको कारोबार

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, १५ : ११ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार : परिसूचक करिब ५ अकंले बढ्दा पौने १२ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अकंले बढेर २७५३.७६ बिन्दुमा बन्द भएको छ । आज बजारमा ११ अर्ब ७२ करोडको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।  आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको