Like us!
Follow us!
Connect us!
Watch us!

आज बजारमा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, १५ : ३५ मा प्रकाशित

आज बजारमा यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अकंले बढेर २७५३.७६ बिन्दुमा बन्द भएको छ । आज बजारमा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको हो । 

समृद्धि फाइनान्सको ४१ करोड ८२ लाख रुपैयाँ,जानकी फाइनान्सको ३५ करोड ४० लाख रुपैयाँ
सिंगटी हाइड्रोको ३४ करोड रुपैयाँ,नेपाल फाइनान्सको २३ करोड १५ लाख रुपैयाँ,मकर जितुमाया सुरी हाइड्रोपावरको २१ करोड ९१ लाख रुपैयाँ र हिमालय ऊर्जाको २१ करोड १० लाख रुपैयाँकमे कारोबार भएको छ । 

यस्तै, पिपुल्स पावरको १९ करोड ७१ लाख रुपैयाँ र बेस्ट फाइनान्सको १७ करोड ६० लाख रुपैयाँ,
र पोखरा फाइनान्सको  १६ करोड ८ लाख रुपैयाँको कारोबार भइरहेको 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको