Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सेयर बजार,७ अर्ब ९ करोडको कारोबार हुँदा परिसूचक २७११ बिन्दुमा

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, १५ : ०९ मा प्रकाशित

बढ्यो सेयर बजार,७ अर्ब ९ करोडको कारोबार हुँदा परिसूचक २७११ बिन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०९ अकंले घटेर २७११.७५ बिन्दुमा बन्द भएको छ । आज बजारमा ७ अर्ब ९ करोड २८ लाखको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको