Like us!
Follow us!
Connect us!
Watch us!

बढेको बजारमा आज यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, १५ : १७ मा प्रकाशित

बढेको बजारमा आज यी कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०९ अकंले घटेर २७११.७५ बिन्दुमा बन्द भएको छ । आज  बजारमा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

त्यस्तै,जानकी फाइनान्सको ३२ करोड २० लाख रुपैयाँ,नेपाल फाइनान्सको २३ करोड २२ लाख रुपैयाँ,हिमालय ऊर्जाको १९ करोड १७ लाख रुपैयाँ,बेस्ट फाइनान्सको १५ करोड ५१ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड २३ लाख रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको १४ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । 

यसैगरी,पिपुल्स हाइड्रोपावरको १३ करोड २३ लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंकको १२ करोड ६८ लाख रुपैयाँ र माथिल्लो मैलुङ खोला जलविद्युतको १० करोड ९६ लाख रुपैयाँ कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको