Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, १० : १५ मा प्रकाशित

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

बैठकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको