Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, १० : ३८ मा प्रकाशित

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७ लाख ७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

लघुवित्तले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र आवश्यक कागजातसहित के कति कित्ता सेयर खरिद गर्न चाहेको हो सोको संख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्याल्य कटारी–२ मोरङमा निवदेन दिनुपर्नेछ । 

साथै,३५ दिनभित्र खरिद निवेदन प्राप्त नभएको सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको