Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, १० : ३४ मा प्रकाशित

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

जीवन विकास लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ। खरिदकर्ताले मोरङ, कटहरी–२ स्थित कम्पनीको कार्यालय वा काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा ७ दिन भित्र निवेदन दिनु पर्नेछ।

सेयर बिक्रेता र खरिदकर्ताको आपसी सहमतिमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ। 

67ce6f6a6879e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको