Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको एफपिओ नेप्सेमा सूचीकृत

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १२ : २१ मा प्रकाशित

समता घरेलु लघुवित्तको एफपिओ नेप्सेमा  सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृत भएको छ । 

आज मंसिर ११ गते कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब भोलि अर्थात् मंसिर १२ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

कम्पनीको एफपीओमा १४ लाख ४२ हजार ४ सय २० जनाको आवेदन परेको थियो । जसमा ३५ हजार ९० जनाले १०/१० कित्ताका दरले एफपिओ पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको