Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा विशाल बजार कम्पनीको ३ करोड ९६ लाख कित्ता सेयर सूचीकृत

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १२ : ३१ मा प्रकाशित

नेप्सेमा विशाल बजार कम्पनीको ३ करोड ९६ लाख कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विशाल बजार कम्पनीको सेयर सूचीकृत भएको छ। नेप्सेमा आज मंगलबार कम्पनीको नेपाल सरकारको संस्थापक सेयर बापतको सेयर सूचीकृत भएको हो ।

नेप्सेले यस दिन विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता नेपाल सरकारको संस्थापक सेयर सूचीकृत गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको